Google Maps Go

विज्ञापनहरू समावेश गर्दछ
४.२
३.४३ लाख समीक्षाहरू
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
3+ का लागि उपयुक्त
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Google Maps Go भनेको मूल Google नक्सा एपको प्रोग्रेसिभ वेब एपको भेरिएसन हो।

यो संस्करण Chrome मा मात्र चल्छ (तपाईं Chrome इन्स्टल गर्न चाहनुहुन्न भने कृपया यसको सट्टा आफ्नो ब्राउजरma www.google.com/maps प्रयोग गर्नुहोस्)।

तपाईंको डिभाइसमा पूर्ण Google नक्सा एपले भन्दा १०० गुणा कम ठाउँ ओगट्ने Google Maps Go लाई सीमित भण्डारण भएका कमजोर नेटवर्कहरूको गतिमा पनि कुनै कमी नगाई तपाईंको स्थान, वास्तविक समयको ट्राफिकसम्बन्धी अद्यावधिक जानकारी र दिशा निर्देशनका साथै रेल, बस तथा सहरका सार्वजनिक यातायातसम्बन्धी जानकारी प्रदान गर्न सक्ने हिसाबले डिजाइन गरिएको छ। तपाईं लाखौँ ठाउँहरूका फोन नम्बर र ठेगाना जस्ता जानकारी समेत खोज्न र भेट्टाउन सक्नुहुन्छ।
• दुई पाङ्ग्रे सवारी साधन, मेट्रो, बस, ट्याक्सी, पैदल र फेरी समायोजन गर्ने सबैभन्दा छिटो मार्ग फेला पार्नुहोस्
• सहरका सार्वजनिक यातायातका साधनहरूको लाइभ समयतालिका प्रयोग गरी मेट्रो, बस वा रेलको सवारी गर्नुहोस्।
• समय अगावै आफ्ना यात्राहरूको योजना बनाउन तपाईंलाई मद्दत गर्ने मार्गको पूर्वावलोकनमार्फत चरणबद्ध दिशा निर्देशनहरू
• वास्तविक समयको ट्राफिकसम्बन्धी जानकारी र ट्राफिकको नक्साको सहयोगले पुग्नु पर्ने ठाउँमा अझ छिटो पुग्नुहोस्

• नयाँ ठाउँहरू पत्ता लाउनुका साथै अन्वेषण गर्नुहोस्
• स्थानीय भोजनालय, व्यावसायिक प्रतिष्ठान र वरपरका अन्य ठाउँहरू खोज्नुहोस् र फेला पार्नुहोस्
• ग्राहकको समीक्षा पढेर र खानाको फोटो हेरेर खानपिन गर्नाका लागि उत्कृष्ट ठाउँहरूका बारेमा निर्णय लिनुहोस्
• कुनै ठाउँको फोन नम्बर र ठेगाना भेट्टाउनुहोस्
• आफू जान चाहने वा प्रायः गइरहने ठाउँहरू आफ्नो मोबाइलमा सुरक्षित गरी पछि द्रुत रूपमा भेट्टाउनुहोस्

• ७० भन्दा बढी भाषाहरूमा उपलब्ध
• २०० देश तथा क्षेत्रहरूको व्यापक र सटीक नक्सा (उपग्रह र भूभाग सहित)
• २०,००० भन्दा धेरै सहरहरूको यातायातसम्बन्धी जानकारी
• १० करोडभन्दा बढी ठाउँहरूको विस्तृत व्यावसायिक जानकारी

____
बिटा टेस्टर बन्नुहोस्: https://goo.gl/pvdYqQ
मा अपडेट गरिएको
२०२३ अक्टोबर २४

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 5 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.१
३.३ लाख समीक्षाहरू
Iwan Khaling
२०२२ जनवरी १२
Nice.
२० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
मिनबाहादुर रोका
२०२१ जुन २०
Very good
१६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Raj Baduwal
२०२३ सेप्टेम्बर १५
गुगल माप
१२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो

नयाँ के छ

• त्रुटि सच्याइएका छन् र स्थिरतामा सुधार गरिएको छ।